×

NMB BANK
NIC ASIA

निगरानीकर्ता एकै नाकामा हुँदा नेपाली चेली सहजै सीमा पारि !

असार ५, २०७५

NTC
Premier Steels

विराटनगर, ५ असार – सीमा क्षेत्रमा हुने मानव तस्करी रोक्न धेरै संघसंस्था खुलेका छन् । तर, मानव तस्करी झन्–झन् बढ्दै गएको छ ।

Muktinath Bank

विराटनगरको मुख्य सीमा क्षेत्र रानी हुँदै जोगवनी प्रवेश गर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहन्छ । सीमा क्षेत्रमा निगरानी गर्न प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएका हुन्छन् । सँगसँगै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले समेत सीमा क्षेत्रमा परिचालन भएको बताइन्छ । नाकामा ५ वटा संघसंस्थाले मानव बेचबिखन हुन नदिन निगरानी गरिरहेका भएपनि प्रभावकारिता देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य सीमा नाकामा निगरानी गर्न सबैभन्दा बढी विश्व सेवा विस्तार संस्थाले १५ जना कर्मचारी राखेको छ । साना हातको ११ जना, माइती नेपालको ४ जना, केआई नेपालको ३ जना र सबैभन्दा कम १ जना एबीसी नेपालका कर्मचारी नाकामा बसेर निगरानी गर्छन् । तर, अन्य नाकाबाट बेचबिखन भएको यी संस्थाले पत्तै पाउँदैनन् ।


Advertisment
Nabil box
Kumari

केही दिनअघि १ बालिकालाई भारतमा लागेर बेचिएको २० दिनपछि मात्र निगरानी गर्न खटिएका संस्थाले थाहा पाए । रंगेलीकी १३ वर्षीय बालिकालाई रंगेलीको छोटी नाका हुँदै रेलबाट भारतको महाराजपुर पुर्याइएको थियो । अधिकांश संस्था एउटै नाकामा सीमित हुँदा अन्य नाका प्रयोग गरेर मानव तस्करले महिला तथा बालिकालाई भारतका विभिन्न कोठीसम्म पु¥याउँदै आएका छन् ।

Vianet communication

मोरङ जिल्लाका छोटी नाकामध्ये रंगेली नाकाबाट पनि बेचबिखनको खतरा रहेको बालिका बेचबिखनको घटनाबाट पाठ सिकेको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए । ‘२० दिनपछि उद्दार गरिएकी ती बालिका हाम्रै निगरानीमा छन्, हामीले नै पढाइ दिने सोचेका छौं,’ उनले भने । तर, बालिका तथा महिला बेचविखन तथा ओसारपसार भइरहँदा सीमा क्षेत्रमा क्रियाशील संघसंस्थाको भूमिकामा गम्भीर प्रश्न उब्जिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x