×

NMB BANK
NIC ASIA

चिनियाँ रेल काठमाडौं जोडिने, पेट्रोलीयम पदार्थ उत्खननमा सघाउन चीन तयार

असार ६, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, ६ असार - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण द्विपक्षीय व्यापारिक सम्बन्ध सुधारमा फलदायी भएको बताएका छन् ।

Muktinath Bank

उनका अनुसार ल्हासासम्म बनेको रेलमार्गलाई काठमाडौं जोड्न चीन तयार भएको छ । चीनले उत्तर-दक्षिण कोरिडोर निर्माणका लागि पनि सहयोग गर्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तातोपानी नाकालाई पनि छिट्टै सञ्चालनमा ल्याउन चीन प्रतिवद्ध भएको परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नेपालको पूर्वाधार चीनको प्राथमिकतामा रहेको र नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्न चीन तयार रहेको ज्ञवालीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

आगामी नोभेम्बरमा हुने सांघाई इम्पोर्ट-एक्सपोर्ट मेलामा नेपाली उत्पादनलाई पनि सहभागी गराउने प्रतिबद्धता चीनले जनाएको समेत ज्ञवालीले जानकारी दिए ।

साथै चीन पेट्रोलियम पदार्थ उत्खननमा सघाउन पनि तयार भएको ज्ञवालीले बताए ।

‘चीनले नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन र उत्खनन् गर्ने विषयमा पनि सहमति जनाएको छ,’ उनले भने ।

यसका साथै बीआरआईको सीमाभित्र पर्ने सबै पूर्वाधार निर्माण गर्न चीनले सहयोग गर्ने विषयमा चीनसँग सहमति भएको ज्ञवालीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x