×

NMB BANK
NIC ASIA

फूटबलका अनौठा फ्यान, नितम्बमा बनाए ट्याटू

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं – संसारभरि फूटबल विश्वकपको ज्वरो चढ्दै गर्दा अनेकथरी प्रशंसकका हर्कत देखिएका छन् । 

जेसन वेस्ट नामक एक व्यक्तिले इंग्लयान्ड टीमको सपोर्टका लागि विगत केही दिनअघि नितम्बमा ट्याटू बनाए । उनले प्रसिद्ध लाइन फूटबल्स कमिङ होम लेखाए । एक साथीले ‘तँ यस्तो गर्नै सक्दैनस्’ भन्दै च्यालेन्ज गरेपछि उनले यसो गराएका हुन् । 

पैंतीस वर्षीय फूटबल प्रशंसक जेसनले इंग्ल्यान्ड र स्विडेनको म्याचअघि यो ट्याटू बनाएका थिए । जेसनल् भने, ‘म आफ्नी आमासँग डिनर गरिरहेको थिएँ । त्यही बेलामा मेरो साथीको फोन आयो । हामी फूटबलको कुरा गर्दैथियौं र उसले म
कहिले पनि नितम्बमा ट्याटू बनाउन सक्दिनँ भन्यो ।’

जेसनका अनुसार, ‘मैले उसलाई आजै ट्याटू बनाउँछु भनें । हामीहरू धेरै ठाउँ गयौं र अन्तिममा एक ट्याटू पार्लरमा गएर ट्याटू बनाएँ । मलाई यसमा आत्मविश्वास थियो । यसको बारेमा मैले पत्नीलाई समेत बताइनँ ।’

फूटबल्स कमिङ होम यो पंक्ति थ्री लायन्स गीतमा छ र त्यो सन् १९९६ मा सार्वजनिक भएको हो । त्यतिखेर इंग्ल्यान्डमा युरोपेली च्याम्पियनशिप आयोजना भएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x