×

NMB BANK
NIC ASIA

यी २० वर्षे युवतीको सम्पत्ति ९० करोड डलर

असार ३०, २०७५

NTC
Premier Steels

काठमाडौं – तेईस वर्षको उमेरमा आफ्नै बलबुतामा संसारकी सबभन्दा युवा अर्बपति बनेकी छन् काइली जेनर । फेसबूकका संस्थापक मार्क जुकरबर्गलाई प्रतिस्थापन गर्दै उनी सबभन्दा युवा अर्बपति बनेकी हुन् । 

कार्दाशियाँ परिवारकी सदस्य तथा रियालिटी टीभी स्टार जेनरको कमाइ ९० करोड डलर छ । फोर्ब्स पत्रिकाले याृ आँकडा सार्वजनिक गरेको हो । 

काइली एक सफल व्यापारी हुन् । उनी काइली कस्मेटिक्स नामक मेकअप कम्पनी चलाउँछिन् । फोर्ब्सका अनुसार, उनले दुई वर्षअघि मात्र कम्पनी चलाउन थालेकी हुन् । 

उनले जम्मा तीन हजार रुपैयाँको लिप किटका साथ व्यापार शुरू गरेकी थिइन् । फोर्ब्सका अनुसार, अहिलेसम्म काइलीले ६३ करोड रुपैयाँभन्दा बढीको सामान बेचिसकेका छन् । फोर्ब्सले काइलीको कम्पनीको मूल्य ८० करोड डलर
निर्धारण गरेको छ । 

फोर्ब्सका अनुसार, काइलीले आफ्नो कम्पनी र टीभी कार्यक्रम, ब्रान्ड इन्डोर्समेन्ट र आफ्टर ट्याक्स डिभिडेन्डबाट ९० करोड डलर कमाएकी हुन् । अर्को वर्ष उनले सबभन्दा युवा अर्बपति मार्क जुकरबर्गलाई उछिन्ने फोर्ब्सले अनुमान गरेको छ । 

काइली अर्को महिना २१ वर्षकी हुनेछिन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x