×

NMB BANK
NIC ASIA

प्रवेश परीक्षा नै पास नभएका ४२ विद्यार्थी नेसनल मेडिकल कलेजमा पढ्दै

साउन ३, २०७५

NTC
Premier Steels

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमा पढ्न चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) महाराजगन्जले प्रवेश परीक्षा लिन्छ । विद्यार्थी नेपाली होस् कि विदेशी, आइओएमको प्रवेश परीक्षा पास गर्नुपर्छ र न्यूनतम ५० प्रतिशत अंक ल्याउनुपर्छ । 

Muktinath Bank

तर, उत्कृष्ट अंकका आधारमा नेपाली र विदेशी विद्यार्थीको छुट्टाछुट्टै सूची बनाइन्छ । विदेशी विद्यार्थीका लागि २५ प्रतिशत सिट छुट्याइएको छ । यसपालि तीन सय विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिए, २५ जना मात्रै पास भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये १० जना आइओएममा भर्ना भएका छन् । १२ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकी तीनजना नेसनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका छन् ।


Advertisment
Nabil box
Kumari

नेसनल मेडिकल कलेजले पाएको जम्मा ९० सिटमध्ये ४५ जना नेपाली विद्यार्थी भर्ना भएका छन् । तीनजना विदेशी विद्यार्थीसहित उसले जम्मा ४८ जना विद्यार्थी भर्ना गर्यो, बाँकी ४२ सिटमा विद्यार्थी पाउन सकेन । 

Vianet communication

त्यसपछि भारतीय पत्रिकामा विज्ञापन गरेर उतैबाट विद्यार्थी ओसार्यो । तर, ४२ विद्यार्थीले प्रवेश परीक्षासमेत पास गरेका छैनन् । नियमविपरीत भएको यो कदम रोक्न हामीले पहल सुरु गरेका थियौँ, तर जिल्ला अदालत पर्साबाट अन्तरिम आदेश लिएर विद्यार्थी भर्ना गरिएको छ । 

यस्तो प्रवृत्तिले स्वास्थ्य शिक्षाको अवस्था के होला ?, नयाँ पत्रिकामा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x