×

NMB BANK
NIC ASIA

काठमाडौं– उत्तर तर्फको गेट खुल्ला छ । जो कोही प्रवेश गरेपनि सोध्ने कोही छैन । 

Muktinath Bank

गेटको छेउँमै दुई वटा टिनका टहरा छन् । टिन भित्र पाँच÷सात जना युवाहरु तास खेलिरहेका देखिन्थे । अर्को टहरामा साउथ इण्डियन फिल्म हेरिरहेका ४ जनाको अर्को युवा जमात थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“रमाइलो छ है” प्रश्न गर्दा ५ जना युवाहरु पुर्लुक्क म तिर हेरे फेरि आफ्नै धुनमा लागे उनीहरु । अर्को टहरामा पनि छिर्दा फिल्ममा मस्त कसैलाई पत्तो भएन को आयो गयो । 


Advertisment
Nabil box
Kumari

वरिपरि पाँच फिटसम्मको पुराना फाउन्टेनहरु त्यही घाँसमा विलाउन लागेका थिए । ढुङ्गाले निमार्ण शुरु गरेका काम अलिअलि देखिन्थ्यो । 

Vianet communication
Laxmi Bank

बीचमा आधाआधी निमार्ण गर्दै गर्र्दा रोकिएको बालगोपालेश्वर मन्दिरले घण्टाघरको पृष्ठभुमी बनाएर ङिच्च दाँत देखाएर बसेको थियो । दक्षिण पट्टी एउटा सनो घर छ । सँगै अलि पर शान्ति बाटिका अनी सँगै महानगरिय प्रहरी आयुक्तको कार्यलय । 

कुनैै बेलामा आफ्नो छोराको मृत्यु पछि रानीलाई मन भुलाउन प्रताप मल्लले निमार्ण गरेको रानीपोखरी अहिले घाँसैघाँसले भरिएको छ । 

२०७२ को विनाशकारी भूकम्पले क्षती पुग्नु भन्दा पहिला पानीले भरी भाउन रानीपोखरी अहिले कुरुप बनेको छ । 

पुनर्निर्माण विवादका कारण निर्माण शुरु भएको लामो समय भइसक्दा पनि यसले गति लिन सकेको छैन । रानीपोखरीको यो अवस्थाले समग्र देशमा भूकम्पछिको पुनर्निर्माणलाई मात्र होइन् देशको दुरावस्थालाई नराम्ररी गिज्याइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x