×

NMB BANK
NIC ASIA

नोबेल साहित्य पुरस्कार विजेता भीएस नायपलको निधन

साउन २७, २०७५

NTC
Premier Steels

काठमाडौं – नोबेल साहित्य पुरस्कारबाट सम्मानित लेखक भीएस नायपालको ८५ वर्षको उमेरमा निधन भएको छ । नायपलको परिवारले शनिवार उनको निधनको घोषणा गरेको छ । 

उनकी पत्नीले एक बयान जारी गर्दै भनिन्, ‘उहाँका सबै उपलब्धिहरू महान् छन् र उहाँले आफ्नो अन्तिम सास आफ्ना प्रियजनमाझ लिनुभयो । उहाँको जीवन अद्भुत सिर्जनात्मकताले भरिएको थियो ।’

विद्याधर सुरजप्रसाद नायपलले ३० भन्दा बढी किताब लेखेका छन् । उनले नोबेल पुरस्कार सन् २००१ मा पाएका थिए । 

भारतीय सिभिल सर्भिसका अधिकारी नायपलको जन्म ट्रिनिडाडमा भएको थियो । उनका पुर्खाहरू नेपालबाट भारत हुँदै ट्रिनडाड पुगेको विश्वास गरिन्छ । 

बेलायतमा बस्नुअघि उनले अक्सफोर्ड विश्वविद्यालयबाट अंग्रेजी साहित्यको अध्ययन गरे । उनको जीवनको अधिकांश समग भ्रमणमा बित्यो र उनी आधुनिक यायावरका रूपमा देखापरे । 

उनका कृतिहरूमा औपनिवेशिक कालपछिको समस्या र परिवर्तनको वर्णन पाइन्छ । 

उनको सबभन्दा प्रसिद्ध उपन्यास अ हाउस फर मिस्टर विश्वास अर्धआत्मकथात्मक छ जसमा क्यारिबियन मुलुकबाट आएका भारतीय प्रवासीहरूले आफ्नो जरो नबिर्सिकन पश्चिमी समाजमा घुलमिल हुनका लागि गर्नुपरेको असम्भव कामको
वर्णन गरिएको छ । 

यो पुस्तकले प्रतिष्ठित बूकर पुरस्कार पनि जितेको थियो । 

नायपलका उपन्यासहरू सरल भाषाशैलीका लागि प्रसिद्ध छन् । 

उनले पहिलो विवाह पेट्रिसिया एन हेलसँग सन् १९५५ मा गरेका थिए । पेट्रिसिया सन् १९९६ मा बितेपछि नायपलले पाकिस्तानी पत्रकार नादिरा अल्वीसँग बिहे गरेका थिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x