×

NMB BANK
NIC ASIA

काठमाडौंमा समृद्धि यातायातका नयाँ बस, चल्नेछन् यो रुटमा

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) तोडिएपछि काठमाडौं उपत्याकामा विभिन्न नयाँ कम्पनीले सार्वजनिक बस सञ्चालन गर्न थालेका छन् । 

Muktinath Bank

थ्रिफ्ट मल्टिपर्पोज प्रा.लि.ले समृद्धि यातायातको नामबाट काठमाडौंको नयाँ रुटमा स्तरीय बस सेवा सञ्चालनमा ल्याउन लागेको छ । टाटा कम्पनीका ठूला बस निलो कलरमा रंग्यााइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समृद्धि यातायातका बस काठमाडौंको नयाँ बसपार्कबाट गोंगबु, महाराजगञ्ज, जमल, शहीद गेट, टेकु, कालीमाटी, कलंकी हुँदै नयाँ बसपार्कमा पुग्नेछ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय काठमाडौंमा ऋद्धिसिद्धि र लालुपाते यातायातले पनि सेवा शुरु गरेका छन् ।

Vianet communication
Laxmi Bank

लालुपाते यातायातका बस बल्खुबाट कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर, सातदोबाटो हुँदै पुःन बल्खु र बल्खुबाट सातदोवाटो, बानेश्वर हुँदै सोही रुटमा चल्ने गरेको छ । 

ऋद्धिसिद्धिका बस भने नख्खुदेखि महाराजगञ्ज तथा महाराजगञ्ज, पुतलीसडक, बानेश्वर, कोटेश्वर, सातदोबाटो हुँदै लगनखेलसम्म सञ्चालन हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x