×

NMB BANK
NIC ASIA

सुपरकोपा जितेसँगै मेस्सीले बनाए कीर्तिमान

साउन २८, २०७५

NTC
Premier Steels

काठमाडौं – आइतवार सुपरकोपामा बार्सिलोनाले सेभियालाई २–१ गोलले हराएसँगै लियोनेल मेस्सी बार्साका सबभन्दा सफल खेलाडी बनेका छन् । 

यससँगै मेस्सीले क्लबका लागि ३३ उपाधि जितेका छन् र त्यसक्रममा आन्द्रेस इनिएस्ताको कीर्तिमान भंग गरेका छन् । 

यी अर्जेन्टिनी खेलाडीले विश्वकपपछि पहिलोपटक मैदानमा उत्रिँदै बार्सिलोनालाई जीत दिलाउन प्रमुख भूमिका खेले । यो खेल पहिलोपटक स्पेनबाहिर ट्युनिसियामा खेलिएको थियो । 

सेभियाले गोलको अग्रता लिएपनि मेस्सीले हानेको फ्रीकिक गोलपोस्टमा ठोक्किएर फर्केपछि जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । पछि उस्मान डेम्बेलेले टाढाबाट सुन्दर गोल गरेर बार्सिलोनाको जीत निश्चित पारेका थिए । 

ब्लाउग्राना भनी चिनिने बार्सिलोनामा इनिएस्ता लामो समयसम्म कप्तान रहेकोमा अब मेस्सी कप्तान भएका छन् । 

मेस्सीले क्लबका लागि चारचोटि च्याम्पियन्स लीग, नौचोटि ला लीगा उपाधि, ६ कोपा देल रे अनि कीर्तिमान पाँचचोटि बालोन दोर जितिसकेका छन् । 

मेस्सी आफ्नो पुरानो फर्ममा केही म्याचपछि नै फर्किनेछन् अनि यो सीजनको अन्त्यसम्ममा थप ट्रफीहरू जित्न सक्छन् ।

गोल डट्कमबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x