×

NMB BANK
NIC ASIA

हात नभएका यी व्यक्तिले मज्जाले काटिदिन्छन् कपाल (भिडियो)

साउन २८, २०७५

NTC
Premier Steels

काठमाडौं – जिन्दगी भनेकै संघर्षको शृंखला हो । हामीमध्ये धेरैजना जिन्दगीमा आउने ससाना समस्याबाट आत्तिन्छौं । तर यहाँ हामी यस्तो व्यक्तिको चर्चा गर्दैछौं जसले आफ्नो कमजोरीलाई तागत बनाएर असम्भवलाई सम्भव बनाएका छन् । 

यो आश्चर्यजनक कथा हो अर्जेन्टिनाका २० वर्षीय गेब्रिएल हेरेडियाको । गेब्रिएलको जन्मँदादेखि नै दुवै हात थिएनन् । तर उनले जिन्दगीको यो बाधालाई पन्छाउँदै हेयरड्रेसर (हजाम) बन्ने पहल गरे । 

परिवार, साथी र विद्यालयले गेब्रिएललाई कहिले पनि भेदभाव अनुभव हुन दिएनन् । 

गेब्रिएलले भने, ‘म आफैं पानी लिएर पिउन सक्छु । म बाइक र कार चलाउन पनि सक्छु । अनि मलाई १४ वर्षकै उमेरमा हजाम बन्न मेरी आमाले प्रेरित गर्नुभएको हो । उहाँ आफैं पनि हजाम हुनुहुन्छ ।’

गेब्रिएलले कपाल काट्ने काम सोखका रूमा गरेका थिए । पछि उनले बिस्तारै दाह्री, कपाल काट्ने सबै प्रविधि सिके अनि त्यसैलाई पेशा बनाउने फैसला लिए । 

केही समयपछि नै उनी परिवारको सहायतामा सैलून खोल्न सफल भए । उनी अहिले हजाम काममा रुचि भएका मानिसलाई सिकाउने काम गर्छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x