×

NMB BANK
NIC ASIA

गरिबका लागि बनेको भवन सांसदलाई दिन माग

साउन ३०, २०७५

NTC
Premier Steels

काठमाडौँ-गरिब र न्यून आय भएका नागरिकका लागि तयार पारिएका भवन प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्रीलाई दिने तयारी भएको भन्दै उक्त भवन मुख्यमन्त्रीको सट्टा सांसद्हरूलाई दिन माग भएको छ ।
 प्रदेश प्रमुख र मुख्यमन्त्री नियमित रूपमा उपत्यकामा नबस्ने भएकाले ती आवास सांसद्लाई उपलव्ध गराउन काँग्रेस सांसद् दिव्यमणि राजभण्डारीले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 
अस्थायी मुकाममा नै आवास र कार्यालय रहेकाले प्रदेश प्रमुखलाई उपत्यकामा पनि आवासको व्यवस्था गर्नु उचित नहुने भन्दै राजभण्डारीले आवास आफूहरुलाई दिन माग गर्नुभयो ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीहरू धेरै यहाँ बस्नुहुन्न । गरिब पहिचान गरी जनतालाई दिने भनिएका घरहरू प्रयोगविहीन छन् । बरु त्यस्ता भवन सांसद्का लागि दिइयोस् ।’
नागार्जुन नगरपालिकाको इचङ्गुनारायणमा निर्माण सम्पन्न भएका ती भवनहरू चार वर्षदेखि प्रयोगविहीन छन् । प्रयोगविहीन भवन प्रदेश प्रमुख र मुख्यमन्त्रीलाइ दिन लागिएको खबर सार्वजनिक भएसँगै सांसद्ले पनि उक्त आवास माग गरेका हुन् ।गाेरखापत्र  दैनिकमा खबर छापिएकाे छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x