फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
बलिउड स्टार सलमान खान विद्यार्थी जीवनमा आफ्नै शिक्षिकालाई 'फ्लर्ट' गर्थे । यो कुरा स्वयं सलमानले नै स्वीकारेका हुन् ।
टेलिभिजन रियालिटी शो दशका दम–दमदारको छायांकनका क्रममा सलमानले आफ्नो स्कूल जीवनका किस्सा सुनाएका हुन् । रियालिटी शोको उक्त एपिशोड यही सप्ताह्नमा प्रशारण हुने नवभारत टाइम्सले लेखेको छ ।
रियालिटी शोमा सोधिएको एक प्रश्नमा सलमानले स्कूल जीवनमा आफूले शिक्षिकालाई जिस्क्याउने गरेको स्वीकारेका हुन् । सलमान शिक्षिकालाई साइकलमा राखेर घरसम्म पुर्याउन जान्थे ।
यहाँसम्म कि उनले साइकलको पछाडिको क्यारियर नै हटाइदिएका थिए, ताकि शिक्षिकालाई अगाडि राख्न पाइयोस् ।
सलमानले भनेका छन्– 'आफ्नी शिक्षिकाप्रति फिदा हुनु कसैका लागि असम्भव कुरा हो । प्राय: मानिस यसलाई स्वीकार्दैनन् । तर म खुलेआम भन्छु– मैले आफ्नी शिक्षिकालाई निकै फ्लर्ट गरेँ ।
सलमान हाल आफ्नै होम प्रोडक्सन फ्लिम भारतको शुटिङमा व्यस्त छन् । उक्त फ्लिममा फेरि एकपटक सलमान र कट्रिना कैफलाई एकसाथ देख्न पाइने छ ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...