×

NMB BANK
NIC ASIA

यी हुन् संसारका सबभन्दा महंगा पेन, मूल्य कति ?

असोज १८, २०७८

NTC
Premier Steels

काठमाडौं — पेनले लेख्ने हो तर आजकल यो स्टेटस सिम्बोल पनि भएको छ । महंगा पेन राखेर धनीहरूले संसारलाई आफ्नो हैसियत देखाउने गरेका छन् । यहाँ हामी संसारका पाँच महंगा पेनको चर्चा गर्दैछौं ।

फुल्गोर नकटन्ट्स
यो पेनलाई तिबाल्दी नामक कम्पनीले बनाएको हो । यसमा महंगा गहनाहरू जडिएका छन् । यसमा ९४५ वटा काला हीरा र १२३ वटा रुबीहरू टाँसिएका छन् । अनि त पेनको मूल्य करोडौं रुपैयाँ हुने नै भयो । 

अरोरा

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हीराका सौखिनहरूलाई यो पेन पर्फेक्ट छ । तीस क्यारेट डी बोअर हीराले सजिएको यो चम्किलो पेनको मूल्य १३ लाख डलर छ । यसलाई बनाउने डायामान्ते कम्पनीले यसमा प्ल्याटिनम र सुन हालेको छ । 

द फो सीजन्स पेन
दश क्यारेट सुनले बनेको पेन मौसमअनुसार रंग बदल्छ । वसन्तमा हरियो, गर्मीमा रातो, शरदमा खैरो र जाडोमा ग्रे रंग यसको विशेष आकर्षण हो । यसको मूल्य ३० हजार डलरभन्दा बढी छ । 

ह्याभन गोल्ड


Advertisment
Nabil box
Kumari

Vianet communication

डिजाइनर अनिता ट्यानले बनाएको यो पेनमा १६१ रंगीन हीरा र ४३ क्यारेट मणि जडिएको छ । यसको मूल्य लगभग १० लाख डलर छ । 

करन दाचे गोथिका पेन
यस पेनको सुन्दरता यसको कलामा भेटिन्छ । यसमा गोथिक कलाको उत्कृष्ट प्रयोग गरिएको छ । यसलाई बनाउन ८९२ हीरा र रुबी अनि पन्ना जस्ता रत्न प्रयोग गरिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x