×

NMB BANK
NIC ASIA

बालिकाहरूलाई आतंकवादीको लुगा लगाएर इन्डोनेसियामा निकालियो परेड

भदौ ४, २०७५

NTC
Premier Steels

काठमाडौं – इन्डोनेसियाको एक किन्डरगार्टेन विद्यालयले बालिकाहरूलाई आईएस आतंकवादीहरूले लगाउने कालो लुगा लगाएर नक्कली राइफल बोक्न लगाएको छ । स्वतन्त्रता दिवसका अवसरमा निकालिएको यो परेडपछि आयोजकहरूलाई माफी माग्न बाध्य पारिएको छ । 

पूर्वी जाभाको प्रोबोलिंग्गो शहरमा शनिवार सांस्कृतिक परेड आयोजना गरिएको थियो । लाइन लागेका बालिकाहरू निकाब जस्तो कालो लुगा भिरेर कागजले बनाएको नक्कली बन्दुक बोकेर सडकमा निस्केका थिए । 

टीके कार्तिका किन्डरगार्टेनका प्रमुखले बालिकाहरूलाई यस्तो कपडा लगाउन दिइएकोमा माफी मागे र बच्चाहरूमा हिंसाको बीजारोपण गर्ने आफ्नो उद्देश्य नरहेको बताएका छन् । 

‘हामीले पैगम्बरको संघर्षको विषय उठाएर अल्लाहप्रतिको आस्था र भक्ति बढाउन खोजेका हौं,’ किन्डरगार्डन प्रमुख हार्टाटिकले बताए । 

प्रोबोलिंग्गो किन्डरगार्टेन इन्डोनेसियाली सैनिक परिसरमा पर्छ र शनिवारको परेड स्वतन्त्रता दिवसको एक दिनपछि आयोजना गरिएको थियो । 

किन्डरगार्टेनले यस्तो पहिरन किन छानेको भनी सोध्दा हार्टाटिकले पैसा बचाउन अघिल्ला वर्षहरूबाट कपडा निकालिएको बताए । 

उनले अघिल्ला वर्षमा किन जिहादी शैलीका कपडा प्रयोग गरिएको भन्ने विषयमा कुनै व्याख्या गरेनन् । 

इन्डोनेसियामा एसियन गेम्स चलिरहँदा यस्तो घटना सार्वजनिक भएपछि देशकै बेइज्जती भएको बताइएको छ । इन्डोनेसियाली संसद्का सभामुख बाम्बाङ सोएसात्योले यो ‘अनुपयुक्त दृश्य’ भएको टिप्पणी गरे ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x