भदौ २७, २०७५
महोत्तरी(अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।
उनलाई रु पाँच हजार घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ ।
ADVERTISEMENT
भदौ २७, २०७५ मा प्रकाशितथप समाचार
- सार्वजनिक सेवामा सुधार ल्याउन ‘टोकन’ प्रणाली
- भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो
- प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
- सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त
- बारको चुनावका लागि सुनिल पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा
- छात्राकाण्डमा मुछिएपछि त्रिविका सहायक डिन निलम्बित
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस