×

NMB BANK
NIC ASIA

यी हुन् अहिलेसम्म सबैभन्दा धेरै कमाउने १० फिल्म, चारवटामा आमिर खानको कब्जा

असोज ७, २०७५

NTC
Premier Steels

भारतीय फिल्म उद्योगमा केही समय पहिला २० करोडको कमाइ गर्ने फिल्मलाई ब्लक बास्टर फिल्मको दर्जा प्राप्त हुन्थ्यो । तर अहिले समय फेरिएको छ । फिल्महरुले अहिले  सय करोडको कमाइ सामान्य बन्न थालेको छ । यस्ता केही भारतीय फिल्मबारे हामी यहाँ चर्चा गरिरहेका छौं जसले सबैभन्दा धेरै कमाइ गरेको छ । 

Muktinath Bank

१ बाहुबली–२ - सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीको एक नम्बरमा आउँछ बाहुबली–२ द कन्क्लजन । बाहुबली २ हेर्नका लागि फ्यानहरु निकै उत्साही थिए । किनी बाहुबली जो पहिला रिलिज भएको थियो । जसमा केही यस्ता प्रश्नहरु जन्मिएका थिए जसको उत्तर बाहुबली २ मा हेर्नका लागि दर्शन निकै प्रतिक्षरत थिए । जसका कारण धेरै मानिसले यो फिल्म हेरे । फिल्मको कमाइले आकाश छोयो । यो फिल्मले करिब १ हजार ६ सय ८ करोड कमाइ गरेको थियो । यो फिल्म बनाउन पनि निकै खर्च भएको थियो । फिल्म रिलिज गर्दा यस फिल्मले यति धेरै कमाइ गर्ला भन्ने निर्माताहरुले समेत सोचेका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२.पीके– सबै भन्दा धेरै कमाइ गर्ने फिल्मको दोस्रो नम्बरमा आमिर खानको फिल्म पीके रहेको छ । जसलाई विधु विनोद चोपडाले बनाएका थिए । जसमा आमिर खान मुख्य अभिनेता थिए । यो फिल्मलाई मानिसहरुले निकै मन पराए । यस फिल्मले पनि धेरै रेकर्डहरु तोडेको थियो । यसको कमाइ ८०० करोड भन्दा धेरै भएको छ  । 


Advertisment
Nabil box
Kumari

३. बाहुबली– सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको तेस्रो नम्बरमा २०१५ मा रिलिज भएको फिल्म बाहुबली रहेको छ । बाहुबली आफ्नो भव्य सेट तथा आकर्षक कथाका कारण वर्षभरि नै चर्चा रह्यो । यो फिल्मले करिब ७ सय करोडको कमाइ गरेको थियो । 

Vianet communication

४. बजरंगी भाइजान– सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको चौथो नम्बरमा बलिउड स्टार सलमान खानको फिल्म बजरंगी भाइजान । यो फिल्मले ६३० करोड रुपैयाँ कमाइ गरेको थियो । 

५. सुल्तान– सबैभन्दा धेरै कमाइ गर्नै फिल्मको पाँचो नम्बरमा सलमान खानको बजरंगी भाइजननपछि आएको फिल्म सुल्तान रहेको छ  । यो फिल्मले लगभग ५९० करोड रुपैयाँको कमाइ गरेको थियो । 

६.धूम–३ः  सबैभन्दा धेरै कमाइ गर्नेको छैंठौं नम्बरमा धूम ३ फिलम रहेको छ । यशराज फिल्मस्को व्यानरमा बनेको फिल्ममा आमिर खानको मुख्य भूमिका रहेको छ । फिल्मले ५४० करोड रुपैयाँ कमाइ गरेको थियो । 

७. दंगल–आमिर खानको अर्को फिल्म दंगलले पनि ५सय ३७ करोड कमाएको थियो । 

८.प्रेम रतन धन पायो–आठौं नम्बरमा रहेको छ सलमान खान सोनम कपूरको फिल्म प्रेम रतन धन पायो । पारिवारिक सम्बन्धमा आधारित फिल्मले ४३० करोड कमाइ गरेको थियो । 

९. चेन्नई एक्सप्रेस– किंग खान भनिने सुपरस्टार शाहरु खानको फिल्म चेन्नाई एक्सप्रेस रहेको छ । उनको २०१३ मा आएको फिल्मले ४२३ करोडको व्यापार गरेको थियो । 

१०. थ्री इडियट्स– यस सूचीको दशौं नम्बरमा परेको फिल्मको थ्री इडियट्स । जो २००९ मा रिलिज भएको थियो र यो फिल्मले निकै कम सयमा ४०० करोडको कमाइ गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x