ठगी मुद्दामा ५ लाख घुस लिँदा लिँदै सरकारी वकिल पक्राउ

असोज २४, २०७५

पोखरा– उच्च सरकारी वकिलको कार्यालय पोखरका सह–न्यायाधीवक्ता घुस रकमसिहत पक्राउ परेका छन् । 

ठगी मुद्दाका प्रतिवादी पक्षसँग सर्वोच्च अदालतमा मुद्दाको पुनरावलोकलन नगरिदिने भन्दै सह–न्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा घुस माग्दा माग्दै पक्राउ परेका हुन् । 


ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ५ लाख रुपैयाँ घुस रकमसहित थापालाई पक्राउ गरेको हो । 

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस