×

NMB BANK
NIC ASIA

मीटू अभियानको एक वर्ष : थुप्रैमाथि आरोप, जम्मा एकजनालाई सजाय

असोज २४, २०७५

NTC
Premier Steels

काठमाडौं — सन् २०१७ अक्टोबर १० अर्थात् आजभन्दा ठीक एक वर्षअघि मीटू अभियान सञ्चालनमा आएको थियो ।

Muktinath Bank

एक वर्षको अवधिमा फरक फरक देशमा ५० भन्दा बढी पुरुषमाथि यौन दुर्व्यवहारको आरोप लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर कानूनी रूपमा अहिलेसम्म अमेरिकाका टीभी कलाकार बिल कस्बीले मात्र सजाय पाएका छन् । उनलाई १० वर्षको कारावास सजाय दिइएको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकाका साथसाथै ८५ देशका महिलाले आफूमाथिको दुर्व्यवहारको बारेमा बताउन मीटू ह्याशट्याग प्रयोग गरिरहेका छन् ।

Vianet communication

ठीक एक वर्षअघि न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक अन्तर्वार्तामा १३ महिलाले हलिउड निर्माता हार्भे वाइन्सटीनविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाए । तर वाइन्सटीनले कुनै पनि महिलासँग सहमति विना सम्बन्ध नबनाएको दाबी गरे । 

असीभन्दा अधिक महिलाले वाइन्सटीनमाथि आरोप लगाएका थिए । सन् २०१८ मे २५ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो र अहिले उनको मुद्दामा सुनुवाइ चलिरहेको छ ।

हलिउड अभिनेत्री अलिसा मिलानोले सन् २०१७ अक्टोबर १५ मा मीटू ह्याशट्यागका साथ आफ्नो पीडा सुनाइन् । यो ह्याशट्यागका साथ पाँच लाखभन्दा बढी ट्वीट गरिए । त्यसपछि मीटू अभियान पूरा अमेरिकामा छायो ।

मीटू अभियान शुरू भएपछि सन् २०१८ जनवरी २८ मा भएको ग्रामी अवार्ड्समा आएका सहभागीले लैंगिक समानताको समर्थनमा सेतो गुलाफ भिरे । नोबेल साहित्य पुरस्कार पनि मीटू अभियानको समर्थनमा यसपालि कसैलाई पनि दिइएन ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x