×

NMB BANK
NIC ASIA

ʻछक्का पञ्जा ३ʼको आक्रामक व्यापार, चार दिनमा कमायो पाँच करोड

असोज २८, २०७५

NTC
Premier Steels

काठमाडौं –प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ३’ले आक्रामक व्यापार गरेको छ ।

Muktinath Bank

वितरकले लोकान्तरलाई दिएको जानकारीअनुसार चलचित्रले आफ्नो प्रदर्शनको चौथो दिनसम्म आइपुग्दा पाँच करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले चार दिनमा उपत्यकाभित्र २ करोड ९० लाख र उपत्यकाबाहिर २ करोड ५० लाख गरी पाँच करोड ४० लाख ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

चलचित्रले शनिवार मात्र उपत्यकाभित्रबाट १ करोड १५ लाख ग्रस कलेक्सन गरेको उपत्यका वितरक मनोज राठीले बताए ।

Vianet communication

त्यस्तै उपत्कारबाहिर शनिवार चलचित्रले १ करोड ग्रस कलेक्सन गरेको वितरक नरेन्द्र महर्जनले बताए । आइतबार पनि बिहीवार र शुक्रबारकै रेञ्जमा हलमा दर्शकहरूको चाप रहेको उनले बताए । 

रिलिजको पाँचौं दिन आइतबार पनि हलमा दर्शकको उल्लेखनीय चाप छ । दीपाश्री निरौला निर्देशित चलचित्रले शिक्षा क्षेत्रको बेतिथिको कथा वाचन गरेको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरी पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।

दीपाश्री निरौला, प्रियंका कार्की, संजोग कोइराला, वर्षा राउत, स्वस्तिमा खड्का अतिथि भूमिकामा छन् । चलचित्र व्यानरको ब्राण्ड, स्टार कलाकार, गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x