×

NMB BANK
NIC ASIA

आफ्नो नवजात शिशुलाई छुनेबित्तिकै कोमाबाट जागिन् यी महिला

असोज ३१, २०७५

NTC
Premier Steels

काठमाडौं — ब्राजिलकी एक महिला अमान्दा दा सिल्भा कोमामा रहँदा नै सिजेरियन अपरेसन गर्नुपरेको छ । अपरेसन गरेको दुई हप्तापछि उनले नवजात शिशुलाई छोइन् र होशमा आइन् । 

अमान्दालाई छारेरोग लागेको छ । उनको ३७ हप्ताको गर्भ थियो । त्यतिखेरै उनको पतिसँग चर्को झगडा भयो र स्वास्थ्य बिग्रियो । 

अमान्दाका पहिले नै तीन बच्चा थिए । कोमामा गएपछि चिकित्सकहरू गर्भमा भएको बच्चालाई बचाउन चिन्तित भए । 

हतारहतारमा अमान्दाको सिजेरियन अपरेसन गरियो । उनको छोरो भिक्टरको तौल २.१ किलो थियो त्यसैले उनलाई गहन रेखदेखमा राखियो । 

भिक्टर जन्मेको दुई हप्तासम्म पनि अमान्दा कोमामै थिइन् । उनी न कसैसँग बोल्न सक्ने स्थितिमा पनि थिइनन् । यस्तोमा एक नर्सले छोरोलाई अमान्दाको छातीमा राख्ने सुझाव दिइन् । 

त्यसो गर्नेबित्तिकै अमान्दाको मुटुको ढुकढुकी चल्न थाल्यो । उनले बच्चालाई हातले छोइन् र रोइन् । लगभग २३ दिनपछि अमान्दाको स्थितिमा सुधार आयो र उनी घर फर्किन् । 

नर्सका अनुसार, अमान्दाको शरीरमा बच्चा राख्नेबित्तिकै कसरी चेतना आयो त्यसको वैज्ञानिक आधार छैन । आमा र बच्चाबीचको स्पर्शको ठूलो महत्त्व रहेको उनको भनाइ छ । 

अमान्दा भन्छिन्, ‘मेरो छोरो कसरी जन्मियो मलाई नै थाहा छैन । तर उसलाई छातीमा राखेपछि मलाई उसको गन्ध आयो । यो चामत्कारिक घटना थियो । मैले पेटमा हात राख्दा पो थाहा पाएँ, डेलिभरी भइसकेको रहेछ ।’

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x