×

NMB BANK
NIC ASIA

प्रभासको फिस सुनेर फिल्मबाट पछिहटे करण जोहर, शाहरुखले मागे ९० करोड !

कात्तिक १, २०७५

NTC
Premier Steels

बाहुबलीबाट चर्चाको शिखरमा पुगेका प्रभासलाई आफ्नो फिल्ममा खेलाउनु सबैको वसको कुरा होइन ।

Muktinath Bank

बाहुबलीको सफतापछि प्रभासको स्टारडम यति धेरै बढेको छ कि कुनै पनि ठूला प्रोड्युसर उनको फिस तिर्न असमर्थ देखिएका छन् । पछिल्लो समय चर्चा छ बलिउडका ठूला उत्पादकमा गनिने करण जोहरको । जोहर प्रभासलाई राखेर फिल्म बनाउन लागि परेका थिए तर प्रभासले एउटा फिल्म खेलेबापत मागेको रकम सुनेर उनी पछि हटेको समाचारहरु सार्वजनिक भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रभासको चर्को शुल्का कारण उनलाई आफ्ना फिल्ममा खेलाउन असमर्थ रहे । 


Advertisment
Nabil box
Kumari

प्रभासले करणसँग २० करोडे रकम माग गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएका छन् । 

Vianet communication

डीएनएको रिपोर्ट अनुसार करण साउथका यी सुपरस्टारलाई हिन्दी फिल्ममा लञ्च गर्न चाहन्थे तर उनी प्रभासको फिस सुनेर पछि हटेका छन् ।

धेरै पैसा माग गर्ने कलाकार

करिना कपुर खान तथा करण जोहर आज निकै राम्रो साथी हुन्  तर कुनै सयम उनीहरुबीचको सम्बन्ध पैसाका कारण संकटमा परेको थियो । 

करण, करीनालाई फिल्म कल हो ना होमा लिन चाहन्थे तर करिनाले शाहरुखको बराबरको फिस माग गरिन् । करणले करिनालाई फिल्म मुझसे दोस्ती करोगीको रिलिजको एक दिन पहिला यो अफर गरेका थिए । उनको चर्को मूल्य पछि करणले फिल्ममा प्रीति जिन्टालाई लिएका थिए । 

नवाजुद्दीन सिद्दीलाई अक्षय कुमार स्टारर जली एलएलबी २ मा मुख्य भूमिका दिइएको थियो । तर उनले फिल्मका लागि  ३.५ करोड रुपियाको माग गरेका थिए । सानो बजेटको फिल्ममा नवाजले यति धेरै पैसा दिन उत्पादकलाई समस्या थियो । 

बाहुबलीमा माता शिवगामीको रोल पहिला श्रीदेवीलाई अफर गरिएको थियो । तर उनले ६ करोड रुपैयाँ माग गरिन् । यसपछि राम्या कृष्णनले २.५ करोड रुपैयाँमा यो भूमिका निभएकी थिइन् । 

सलमान खानको फिल्म किकका लागि सोनाक्षी सिन्हालाई मन पराइएको थियो । तर सन अफ सरदारको सफतापछि उनको फिसले आकाश छोएको थियो र उनको फिल्म दबंग २ पनि आउने वाला थियो । यसकारण साजिद नाडियाडवालाले दीपिका पादुकोणलाई आग्रह गरे । तर दीपिकासँग कुरा मिलेन र अन्तिममा यो फिल्म ज्याकलिन फर्नान्डिसले हात पारिन् । 

सञ्जय लीला भन्सालीले एक फिल्मका लागि शाहरुख खानलाई आग्रह गरेका थिए । तर शाहरुखले फिल्म खेल्नका लागि ९० करोड रुपैयाँको माग गरे त्यसपछि भन्सालीले यो फिल्म बनाउने योजना नै त्यागदिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x