×

NMB BANK
NIC ASIA

छिट्टै फेरि आउने भयो द कपिल शर्मा शो

कात्तिक २, २०७५

NTC
Premier Steels

काठमाडौं – कपिल शर्मा फेरि एकपटक दर्शकहरूलाई हँसाउन आउने भएका छन् । उनले ट्वीट गरेर आफू फर्किने जानकारी दिएका छन् ।

द कपिल शर्मा शोको नयाँ सीजनको शूटिङ फेरि शुरू गर्न लागेको उनले बताए । ट्विटर र इन्स्टाग्राममा आफ्नो सेल्फीसहित उनले मंगलवार मुम्बई पुगेको जानकारी दिए । अब उनी पूरै स्वस्थ भइसकेका छन् र धमाकेदार फिर्तीका लागि तयार छन् । 

अव्यावसायिक व्यवहार देखाएको आरोप लागेपछि केही समय हराएका कपिल टीभीमा फर्किन लागेका हुन् । 

उनी टीभीमा शो लिएर फर्किने खबर पाएपछि प्रशंसकहरू खुशी भएका छन् । 

कमेडियन भारती सिंहले उनलाई आफ्नै शैलीमा स्वागत गरेकी छन् । भारती लेख्छिन्, ‘वेलकम ब्याक मेरो भाइ, अब तबाही मच्चाऔं ।’ 

आफ्ना सहकर्मी सुनिल ग्रोभरमाथि गरेको दुर्व्यवहारपछि कपिलको करीयर ओरालो लाग्न शुरू गरेको थियो । अनि उनको स्वास्थ्य पनि लगातार बिग्रँदै गएपछि उनले शोको शूटिङा लागि आएका कलाकारहरूलाई रित्तै हात फर्काउने गरेका थिए । 

उनले पछिल्लोपटक ल्याएको शो पूरै फ्लप भएपछि सोनी च्यानल पनि उनीसँग असन्तुष्ट रहेको थियो । तर अब विगतलाई भुल्दै कपिल टीभी जगतमा धमाका गर्ने सुरमा देखिन्छन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x