×

NMB BANK
NIC ASIA

सुर्खेत-  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बत्ती विहीन भएको छ । विद्युत प्राधिकरणले पाँच दिन अघि कोहलपुर देखि वीरेन्द्रनगरसम्म रहेको प्रसारण लाईन नजिक रहेका रुखहरुको हाँगा काटछाँट गर्ने भन्दै अवरुद्ध भएको विजुली आज पाँच दिन वित्दासमेत नआएपछि तिहारको मुखमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

Muktinath Bank

३३ केभिए प्रसारण लाईन रहेको कर्णालीको राजधानीमा विजुली नहुँदा जनतालाई मार परेको स्थानीय व्यवसायी दिपक बुढा बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विजुली नहुँदा जनतालाई जेनेरेटरबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता आएको छ’ उनले भने, ‘त्यसले जनतालाई महंगीमा पार्नुका साथै व्यवसायीलाई समेत झन्झट भएको छ ।’


Advertisment
Nabil box
Kumari

आज साँझसम्म बत्ति नआएको खण्डमा केही सञ्चार माध्यम पनि बन्द हुने अवस्थामा पुग्ने भएका छन् । सुर्खेत, दैलेखमा बालिने विजुली कोहलपुरबाट आएको राष्ट्रिय प्रसारण लाईन नै हो ।

Vianet communication

अलिकति हावा चलेको खण्डमा वन्द हुने प्रचलन पहिलेदेखीको हो भन्छन् स्थानीय सीता शाही । ‘हावा हुरी चल्यो कि बन्द हुन्छ कर्णालीको विद्युत’ उनले भनिन्, ‘पानी परेपनि हप्तौं कर्णालीको विजुली गायब हुने गर्छ ।’ उनले प्रदेश सरकार अब आँगनमै आएको बेला सरकारले तत्काल विद्युत अवरुद्ध हुने समस्याबाट जनतालाई मुक्त बनाउने पहल गर्नुपर्नेमा जोड दिईन । ‘

अब सरकार आँगनमै छ । सरकारले यहाँको विकासका लागि विद्युत प्रसारण लाईनलाई राम्रो र भरपर्दो बनाउन जरुरी छ ।’ उनले भनिन, ‘सरकारले त्यस्तो गर्न सकेको खण्डमा कर्णालीमा ठूला उद्योगहरु स्थापना गर्न सहज हुने र त्यसले कर्णालीको समृद्धिमा टेवा पुग्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x