कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
गलेश्वर– म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीऊ वितरण शुरु गरेको छ ।
म्याग्दीमा खाद्यान्न बालीमा दोस्रो स्थान ओगट्दै आएको गहुँ खेतीमा गाउँपालिका भित्रका किसानलाई आकर्षित गर्न गौतम जातको उन्नत बीउ वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले बताए ।
“पहिलो चरणमा १५ सय केजी बीउ वितरण भइसकेको छ, सूचनाबाट वञ्चित भएकालाई थप वितरण गर्न सकिन्छ”, रोकाले भने । उनले गाउँपालिकाभित्रै गहुँको बीउ उत्पादन गर्न वडा नं ५ अर्मनको पीपलबोटमा २०० केजी अनुदानमा उपलब्ध गराइएको बताए । गाउँपालिकालाई अन्नबालीमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने लक्ष्यअनुसार अगाडि बढेको अध्यक्ष रोकाको भनाइ छ । तिहारलगत्तै पाँचवटै वडामा इच्छुकलाई बीउ वितरण गर्न जनप्रतिनिधि र अगुवा कृषकलाई जानकारी गराइएको छ ।
गहुँ खेतीका लागि विज्ञहरुको सुझावमा गाउँपालिकाले मल, सिँचाइ, गोडमेलमा आधुनिक सीपको प्रयोग गरी दोब्बर उत्पादन बढाउन सकिने बताएपछि किसानलाई बीउ वितरणकै अवस्थामा जानकारीसमेत गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।
जिल्लामा आवश्यक मल, पर्याप्त सिँचाइलगायतको सन्तुलन मिलाउन नसक्दा गहुँको उत्पादनमा कमी हुने गरेको छ । गाउँपालिकाले सिन्दूरे, डढुवा जस्ता रोगको प्रतिरोधक हुने गौतम जातको गहुँ सिफारिश गरेकाले उत्पादन वृद्धि भएमा अर्को वर्ष गाउँपालिका भित्रका सबै कृषकलाई पुग्ने गरी अनुदानको व्यवस्था गर्ने जनाएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...