×

NMB BANK
NIC ASIA

‘हाई प्रोफाइल’ ले नै गर्दैनन् पुस्तक फिर्ता (हाई प्रोफाइलको नामावली)

मंसिर ५, २०७५

NTC
Premier Steels

काठमाडौँ–ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन् भने के होला ? देशकै ठूलो पुस्तकालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ । 
हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाइ प्रोफाइल’ अर्थात् प्रतिष्ठित व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ । 
पुस्तक फिर्ता नगर्नेमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य किशोरकुमार गुरुघराना, हरिहर दाहाल, बिनु लोहनी, योगिशकृष्ण खरेल, लक्ष्मण बस्नेत, कृष्ण मल्ल, नवीन्द्रराज जोशी, कमल थापा, प्रकाशचन्द्र लोहनी, सुरेश आचार्य लगायत छन् । 
केन्द्रीय पुस्तकालयका अनुसार गुरुघरानाले सन् १९७३ अप्रिल ११ मा ‘म्याथम्याटिकल एनालाइसिस फर इकोनोमिक्स’, दाहालले बीसौँ शताब्दीका केही आधुनिक कविता, खरेलले ‘हिस्ट्री अफ पोलिटिक्स’, ‘दि युनाइटेड नेसन एन्ड डिसआरमेन्ट’, बस्नेतले नेपाली लिपि विकास, मल्लले ‘हिस्ट्री अफ इन्डिया’ फर्काएका छैनन् । त्यसैगरी जोशीले व्यवस्थापन, थापाले ‘इन्डो नेपाल रिलेसनसिप’, आचार्यले ‘स्टाटिस्टिकल इन्फरेक्स’ र ‘अ कोर्स अफ म्याथम्याटिकल एनालाइसिस’ पुस्तक फर्काएका छैनन् । 

Muktinath Bank

लोहनीले ‘वाटर लेजिस्लेसन इन एसिया एन्ड दी फार इस्ट’ र ‘डेभलेपमेन्ट इन एसिया एन्ड फार इस्ट’ नामक पुस्तक फिर्ता नगरेको अभिलेख पुस्तकालयमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तकालयको नियमअनुसार विद्यार्थीले पुस्तक लगेको २० दिन र शोधार्थी वा प्राध्यापकले ९० दिनभित्र पुस्तक फिर्ता गर्नुपर्ने व्यवस्था छ । 
पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूले सन् १९७३ देखि १९९० को बीचमा पुस्तक लगेकाे अभिलेख छ । त्यसैगरी अभिलेखअनुसार भरतबहादुर कार्की, तोपबहादुर बस्नेत, शम्भुनारायण पाठक, प्रवीण पाठक, अमरबहादुर डाँगी, मङ्गलराज जोशी, ताराबहादुर कार्की, कृष्णमोहन श्रेष्ठ, मोहनबहादुर बस्नेत लगायतले पनि पुस्तकालयबाट पुस्तक फिर्ता गरेका छैनन् । गाेरखापत्र दैनिकमा खबर छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x