×

NMB BANK
NIC ASIA

श्रृंखलाले बनाएको चेपाङ गाउँकाे हेल्थपोष्ट, जसले जितायो ‘ब्यूटी विथ प्रपोज’

मंसिर २०, २०७५

NTC
Premier Steels

काठमाडाैं–  मिस वर्ल्ड प्रतियोगितामा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । मिस वर्ल्ड प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै उनको अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।

Muktinath Bank

चीनको सान्यामा जारी प्रतियोगितामा ब्यूटी विथ प्रपोजको अवार्ड उनले जितेकी छन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । मल्टिमिडिया अवार्ड उनलाई समर्थले जिताएका हुन् भने ब्यूटी विथ प्रपोज आफ्नै बलबुतामा जितेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शृंखलाले ब्यूटी विथ प्रपोज अवार्डका लागि प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी छन् । यो आठ मिनेट २१ सेकेन्ड छ । भिडियोमा मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङ, जुन गरिबी र अशिक्षाले आक्रान्त छ । चार दिनसम्म श्रृंखला सो गाउँमा रहिन् । त्यहाँको निर्माणाधिन वडा कार्यालय भवनमा उनी बास बसेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

उनले हेल्थ पोष्ट भवन बनाउन स्थान छनोट गरिसकेकी थिइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरिन् । 

Vianet communication

हेर्नुहोस् भिडियो
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x