×

NMB BANK
NIC ASIA

यो चीज सुँघ्दा घट्छ तौल !

जेठ १९, २०७७

NTC
Premier Steels

काठमाडौं — तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ । 

तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ । 

स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो । 

यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्छ । 

भिटामिन सी भरपूर रहेको यो साइट्रस फल खानुअघि सुँघ्दा पनि तौल घटाउने प्रक्रिया अनेकौं गुणाले बढ्छ । 

ओसाका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मुसामा गरेको अनुसन्धानमा मुसाहरूलाई मौसमअनुसारको फल सुँघाउँदा उनीहरूको भोक र तौल दुवै घटेको पाइयो । फलको सुगन्धले सीधै लिभर एन्जाइमसँग इन्टरएक्ट गर्छ । 

फ्लेवर नामक जर्नलमा सन् २०१२ मा प्रकाशित एक स्टडीअनुसार खानाको चर्को गन्ध आएमा तपाईं त्यो खानाको सानो सानो टुक्रा मात्र खान सक्छन् । चर्को फ्लेवर र गन्ध भएको खानेकुरा खाँदा तौल घट्छ । पीरो खुर्सानी खाँदा तौल
घट्छ । 

खाद्य रसायनसम्बन्धी जर्मन अनुसन्धान केन्द्रको एक अध्ययनअनुसार, एक्स्ट्रा भर्जिन ओलिभ ओयल सुँघ्दा पनि पेट भरिएको अनुभव हुन्छ । सुगन्ध भरिुएको ओलिभ ओयलमा दही हालेर मानिसलाई खुवाउँदा उनीहरूले कम क्यालोरी
लिए र उनीहरूको ब्लड सुगर दही नखाएको मानिसको भन्दा राम्रो थियो । ओलिभ ओयलमा स्वस्थ फ्याट हुन्छन् जसले पेटको बोसो घटाउन सहायता गर्छ । 

वेस्ट कोस्ट इन्स्टिट्युटले गरेको एक अध्ययनअनुसार, सूपको बोट चपाउँदा पनि भोक दबाउन सकिन्छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x