×

NMB BANK
NIC ASIA

बलिउड अभिनेत्री माधुरी दीक्षितलाई चुनावी मैदानमा उतार्दैछ बिजेपी !

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई । भारतीय जनता पार्टी (बीजेपी) ले बलिउड अभिनेत्री माधुरी दीक्षितलाई  आगामी २०१९ मा हुने लोकसभा निर्वाचनमा महाराष्ट्रको पूणेबाट चुनावी मैदानमा उतार्ने तयारी गरेको छ । 

Muktinath Bank

भारतीय सञ्चारमाध्यमले पार्टी स्रोतलाई हवाला दिँदै लेखका छन्–बीजेपी अध्यक्ष अमित शाहले गत जुनमा मुम्बईस्थित उनको आवासमा भेटवार्ता गरेका थिए ।  शाह सो समय पार्टीको ‘सम्पर्कका लागि समर्थन’ कार्यक्रमका लागि मुम्बई पुगेका थिए । सो क्रममा शाहले नरेन्द्र मोदी सरकारको उपलब्धिका बारेमा अभिनेत्री दीक्षितलाई जानकारी गराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीजेपीका एक वरिष्ठ अधिकारीका अनुसार पार्टीले माधुरीको नाम पूणे लोकसभा सिटका लागि चयन गरिएको छ । उनले भने, ‘पार्टीले २०१९ को आम चुनावमा माधुरीलाई उम्मेदवार बनाउनको लागि गम्भीरका साथ लागिपरेको छ । पार्टीलाई लागेको छ कि सो सिट माधुरीको लागि उपयुक्त छ ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

५१ वर्षीया माधुरीले तेजाब, हम आपके है कौन, दिल तो पागल है, साजन और, देवदासहित चर्चित बलिउड फिल्महरुमा काम गरेकी छन् । सन् २०१४ को निर्वाचनमा बीजेपीका अनिल शिरोले तीन  लाख भन्दा बढी मतान्तरका साथ काँग्रेस उम्मेदवारलाई हराएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x