×

NMB BANK
NIC ASIA

विश्वको तापक्रम बढ्दा समुद्रको पानी भयो विषाक्त, चराहरूमा असर

मंसिर २८, २०७५

NTC
Premier Steels

काठमाडौं — विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को असर देखिँदैछ । पृथ्वी विज्ञान सम्मेलनले हालै प्रकाशन गरेको प्रतिवेदनमा यसको विस्तृत चर्चा छ । 

प्रतिवेदनअनुसार, पूर्वी अन्टार्कटिकामा हिमनदीहरू पग्लिरहेका छन् । यस्तो जाडोको बेलामा हिमनदी पग्लिँदा वैज्ञानिकहरू नै छक्क परेका छन् । 

अमेरिकी वैज्ञानिकहरूका अनुसार, आर्कटिक र अन्टार्कटिक दुवै ध्रुवको तापमान बढिरहेको छ । राष्ट्रिय समुद्री वातावरण प्रशासनले हिउँ पग्लिँदा पानीमा विषालु पदार्थ बढेको जनाएको छ । 

जलवायु परिवर्तनको असर चरा र समुद्री जीवहरूमा पनि परेको छ । कालो गिलिमोट चरामाथि अनुसन्धान गर्ने पक्षीवैज्ञानिक जर्ज डिवोकीले यो वर्ष निकै परिवर्तन देखिएको बताए । 

कालो गिलिमोटका जोडीहरूले अघिल्लो वर्ष २२५ गुँड बनाएकोमा यो वर्ष ८५ चरा मात्र आर्कटिक पुगेको र ५० वटा पोथीले मात्र अण्डा दिएका छन् । हिउँ घटेकाले यसो भएको हो । 

राष्ट्रिय समुद्री वातावरण प्रशासनकी प्रमुख एमिली भन्छिन्, ‘आर्कटिकमा विगत ३० वर्षमा हिउँको मोटाइ ९५ प्रतिशतले घटेको छ । सन् १९८५ मा आर्कटिकको दुई तिहाइ भागमा हिउँ मात्र थियो तर अहिले एक तिहाइ मात्र छ । 

आर्कटिकको रंग सेतोबाट नीलोमा परिवर्तन भएको छ । रिपोर्टअनुसार, तापक्रम बढ्दा विषालु पदार्थ बढेका छन् । 

सिमेट्री जर्नलमा प्रकाशित एक अनुसन्धानअनुसार, जलवायु परिवर्तनको असर शार्कमा परेको छ । समुद्रको तापक्रम बढ्दा शार्कले पौडी खेल्ने दिशामा परिवर्तन भएको छ । अहिले उनीहरू दाहिनेतर्फ मात्र पौडन सक्छन् । 

तापक्रम बढेपछि शार्कको व्यवहारमा परिवर्तन भएर उनीहरूको मस्तिष्क विकास र कार्यक्षमतामा नकारात्मक असर परेको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x