फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
काठमाडौं — मोबाइल विकिरणको हानिका सम्बन्धमा सचेत बनाउने फिल्म २.० ले विश्वभरिको बक्सअफिसबाट ७०० करोड भारु कमाएको छ ।
रिलिज भएको १५ दिनमा रजनीकान्त र अक्षय कुमारको फिल्मले यस्तो भव्य कमाइ गरेको हो । फिल्मले एक हजार करोड अर्थात् १० अर्ब भारु लाइफटाइम कमाइ गर्ने अपेक्षा गरिएको छ ।
शंकरको निर्देशनमा बनेको यो फिल्म बनाउन लगभग ६ अर्ब भारु खर्च भएको थियो । फिल्मले लगानी उठाइसकेको छ अनि फाइदाको बाटोमा छ । सात अर्ब भारु कमाउने यो पहिलो तमिल फिल्म भएको बताइएको छ ।
फिल्मको व्यापार विश्लेषण गर्ने मनोबल विजयबालनका अनुसार, २.० ले संसारभरिबाट ७१०.९८ करोड भारु कमाएको छ ।
अनेकौं ट्रेड रिपोर्टहरूले २.० तेस्रो हप्तामा पनि बक्स अफिसमा बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका छन् । भारतीय बक्स अफिसमा मात्र नभई अन्तर्राष्ट्रिय बक्स अफिसमा यो मजबूती कायम रहने अपेक्षा छ ।
दोस्रो हप्ता सकिएपछि पनि अमेरिकामा लगभग एक सय हलमा फिल्म देखाइएको छ । तेस्रो हप्तामा कुनै पनि भारतीय फिल्मले यति धेरै हल पाउनु एक कीर्तिमानको रूपमा हेरिएको छ ।
एजेन्सी
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...