×

NMB BANK
NIC ASIA

‘चेली’को बरखीबाट फर्किने क्रममा आइचर दुर्घटना– १८ जनाको मृत्यु

मंसिर २८, २०७५

NTC
Premier Steels

काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा आइचर गाडी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय नुवाकोटले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी भीमलाल भट्टराईको कमाण्डमा एक टोली र र समुन्द्रटारको इलाका प्रहरीको अर्को टोली उद्दारमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

घटनास्थलमै रहेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य नागसाङ तामाङले शिखरबेसीमा ‘चेली’को मृत्युको बरखी (घेवा)मा गएका दुम्चेश्वर ७ सीसीपुका मावली खलकका आफन्त चढेको मिनिट्रक दुर्घटनामा परेको जानकारी दिए । आफन्तहरु मिनिट्रक रिजर्व गरेर शिखरबेसी पुगेका थिए । 

Vianet communication

प्रहरीका अनुसार बा३ख ३९१३ नम्बरको गाडी शुक्रबार साँझ ५ बजे बरखीबाट फर्किने क्रममा दुर्घटना भएको हो । गाडीमा करीब ३० यात्रु सवार रहेको जानकारीमा आएको उनले बताए । कच्ची र साँघुरो सडक र चालक पनि लाइसेन्स नभएको बुझिएको वडा नम्बर ७ का वडा सदस्य भेष बहादुर सिटौलाले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश तामाङ थरका रहेको प्रारम्भिक जानकारीमा आएपनि प्रहरीले सनाखत गर्न बाँकी रहेको छ । दुर्घटनास्थल निकै दुर्गम स्थानमा भएकाले विस्तृत विवरण प्राप्त गर्न समय लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी गराए ।   गाडी सडकबाट करीब ५०० मिटर तल खोँचमा खसेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x