×

NMB BANK
NIC ASIA

कपिलले दिए विवाहको पार्टी, फोटो बन्यो भाइरल

मंसिर २९, २०७५

NTC
Premier Steels

१२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथ जालंधर विवाह बन्धनमा बाँधिए ।

Muktinath Bank

शुक्रबार कपिलले अमृतसरमा नातेदार तथा साथीहरुका लागि पार्टी दिएका छन् ।कपिलले सामाजिक सञ्जाल फ्यानक्लब एकाउन्टमा रिसेप्शनको फोटो भाइरल भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरमा कपिल पर्पल कलरको शेरवानीमा देखिएका छन् भने गिन्नी परम्परागत खालको पोशाकमा देखिएकी छिन् ।


Advertisment
Nabil box
Kumari

गिन्नीले हातमा रातो चुरा गलामा मंगल शुत्र, निधारमा टीका लगाएकी छिन् । उनी निकै सुन्दर दखिएकी छन् । उनीहरुले दिएको पार्टीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Vianet communication

 अमृतसरपछि कपिलले मुम्बइमा पार्टी दिनेछन् जसमा बलिउड तथा टिभी क्षेत्रका नाम चलेका हस्तीहरु उपस्थित हुने छन् ।

मुम्बइमा २४ डिसेम्बमा पार्टी दिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

कपिल र गिन्नीले दुई रीति अनुसार विवाह गरेका थिए । पहिलो विवाह हिन्दू तथा अर्को विवाह शिख परम्परा अनुसार भएको थियो । 

विवाह लगत्तै कपिल पुन टेलिभिजन कार्यक्रममा सहभागी हुँदैछन् । उनको नयाँ कमेडी शो अनएयर हुनलागेको छ । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x