×

NMB BANK
NIC ASIA

१२ वर्षकी बालिका बनिन् कम्पनीको सीइओ, डेढ वर्षमा २ करोडभन्दा बढीको कमाइ

पुस ७, २०७५

NTC
Premier Steels

काठमाडौं – अफ्रिकन मूलकी १२ वर्षीय अमेरिकन बालिका खेरिस रोजर्स एक कम्पनीको सीइओ बनेकी छिन् ।

Muktinath Bank

अमेरिकाको लास एन्जलसमा आफैले खोलेको ‘फ्लेक्सिन इन माइ कम्प्लेक्सन’ नामको डिजाइनिङ कम्पनीको सीइओ बनेकी रोजर्सले अहिलेसम्म २ लाख डलरभन्दा बढी कमाइसकेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कम्पनी २०१७ अप्रिलबाट शुरू गरेकी थिइन् । रोजर्स भन्छिन्, ‘फ्लेक्सिन इन माई कम्प्लेक्सन’को शुरूवात त्यतिबेला भयो, जतिबेला उनकी दिदीले १० वर्षकी रोजर्सको एउटा फोटो ट्वीटरमा पोस्ट गरिन्, जसको ह्यास ट्याग थियो, ‘फ्लेक्सिन इन हर कम्प्लेक्सन ।’ त्यतिबेला त्यो फोटो ट्वीटरमा भाइरल बनेको थियो । 


Advertisment
Nabil box
Kumari

रोजर्सको कम्पनीले टिसर्ट छापेर बेच्ने काम गर्छ । उनका टिसर्टहरूमा ‘आफ्नो छालाको रंगलाई लिएर चिन्तित नहुनुस्, जिन्दगी खुलेर बिताउनुहोस्’ भन्ने खालका सन्देशहरू लेखिएका हुन्छन् । 

Vianet communication

अमेरिकामा रहेका अश्वेत जातिलाई रोजर्सका टिसर्टमा लेखिने सन्देशहरूले प्रेरणा दिइरहेका छन् । यही प्रेरणाको बलमा रोजर्सको कम्पनीले पैसा कमाइरहेको छ । 

रोजर्सले आफ्नो यो व्यवसाय जम्मा १५० डलरबाट शुरुवात गरेकी थिइन् । उनी भन्छिन्, ‘आमाले मलाई बिजनेश शुरू गर्नको लागि जम्मा १५० डलर दिनुभएको थियो, तर गत डेढ वर्षमा मैले २ लाख डलरभन्दा बढी कमाएकी छु ।’ (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x