×

NMB BANK
NIC ASIA

निकसँग विवाह गर्नुभन्दा पहिला प्रियंकाका थिए ६ व्वाइफ्रेण्ड !

पुस १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रियंका चोपडा र निक जोनसले विवाह गरेको एक महिना भयो । भारतीय हिरोइनले अमेरिकी गायकसँग विवाह गरेको भन्दै उनको विवाहलाई नकै चासोका साथ हेरियो । विवाह हिन्दू संस्कृति र क्रिश्चियन रित अनुसार सम्पन्न भयो । प्रियंकाले आफूभन्दा १० वर्ष कान्छ निकसँग विवाह गरेकी हुन् । 

Muktinath Bank

निकसँग विवाह गरेकी प्रियंकालाई हलिउडमा प्रवेश गर्ने प्रयास भन्दै समाचारहरु पनि आए जसको खण्डन प्रियंकाले पनि गरेकी थिइन् । निकसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाको विवाह अघि धेरै जना पुरुषहरुसँग नाम जोडिएको थियो भने जोनसको पनि धेरै युवतीहरुसँग नाम जोडिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

प्रियंका करियरको शुरुवातमा असीम मर्चेण्ट सँग जोडिएकी थिइन् । मोडलिङ गरिरहेकी प्रियंकाले जब ‘विश्व सुन्दरी’ को ताज पहिरिइन् तब उनले असीम मर्चेण्टसँग सम्बन्ध तोडिन् । प्रियंकासँग सम्बन्ध टुटेपछि असीम पीडामा परे । उनले आफ्नो र प्रियंकाबीचको घटनामा आधारित फिल्म ‘६७ डेन्जु’ बनाउने घोषणा गरेका थिए । तर फिल्मको काम अगाडि बढेन । 

Vianet communication
Laxmi Bank

‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो । विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा पूर्ण्विराम लाग्यो । 

अक्षयपछि उनको जीनवमा हरमन बावेजा आए । फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् । फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो तब उनीहरुको सम्बन्ध पनि सकियो । 

एउटा विशेष पार्टीमा एक अर्काको निकै नजिक देखिएपछि प्रियंका र टोमको नम्बरपनि साटासाट भयो । प्रियंकाले मिडियामा आफू अमेरिकनसँग ‘डेट’ गरिरहेको बताएपछि हल्लाले ठूलो रुप लिएको तर केही समयमा नै सेलायो । 

शाहिद कपूर र प्रियंकाबीचको रोमान्सका समाचारहरु पनि भारतीय सञ्चारमाध्यमहरु छाएका थिए । उनीहरुको प्रेमको खुलासा हुनुमा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो ।  प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो । 

शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंकासिवाय कसैसँग जोडिएको छैन । प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए । त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छोडिदिए । एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x