×

NMB BANK
NIC ASIA

ददीबहिनी कप माघ अन्तिममा

माघ ३, २०७५

NTC
Premier Steels

पर्वत– दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको तेस्रो संस्करण माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ । पर्वतको रेडियो दिदीबहिनीको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । 
रेडियो दिदीबहिनीले गण्डकी प्रदेशस्तरीय एघारौं बृहत् महिला महोत्सव तथा रेडियोको नवौं वार्षिक उत्सव माघ २५ देखि फागुन ५ गतेसम्म मनाउँदै छ । त्यस अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिता तीन दिन सञ्चालन हुन लागेको हो । 

Muktinath Bank

प्रतियोगितामा अघिल्लो संस्करण खेलेका ६ टोलीको सहभागिता निश्चित भइसकेको छ । तीन विभागीय टोलीहरू एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब तथा न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र आयोजक टोलीले प्रतियोगिता खेल्ने रेडियो बुधबार आयोजित पत्रकार सम्मेलनमा दिदीबहिनीकी अध्यक्ष पूर्व सांसद कल्पना चापागाईंले जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहभागी टोलीलाई लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । पर्वत सदरमुकाम कुश्मास्थित खुलामञ्चमा प्रतियोगिता सञ्चालान हुनेछ । प्रतियोगिताका लागि प्राविधिक सहयोग नेपाल भलिबल संघको रहनेछ । अघिल्लो संस्करणमा भन्दा यस वर्ष पुरस्कार राशि दोब्बर बढाइएको छ । यस संस्करणको विजेताले २ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x