×

NMB BANK
NIC ASIA

द भ्वाइस अफ नेपालका विजेताले धेरै जिल्लामा कन्सर्ट गर्ने

माघ ९, २०७५

NTC
Premier Steels

विराटनगर – चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्सर्ट’ हुने भएको छ ।

Muktinath Bank

कन्सर्ट पूर्वको विभिन्न शहरमा हुने भएको छ । कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेतादेखि फस्र्ट नरअप र टप टेनमा पुगेका कलाकारको सांगीतिक प्रस्तुति रहने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पिस ल्याब इन्टरनेसनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्सर्ट हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन गरी पथरीमा हुने लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्र्सट हुने भएको पिस ल्याब इन्टरनेसनलका म्यानजिङ डाइरेक्टर अनुप योञ्जनले जानकारी दिए ।

Vianet communication

कन्सर्टको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सीडी विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सप्तक दुतराज, श्रीविजय थपलियाको प्रस्तुति रहने छ । श्रेया राई, सुरेखा क्षेत्री, अनु शाक्य, विवेक वाइवा लामा चेङवा लगायतको प्रस्तुति रहने छ ।

‘पूर्वको शहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर सांगीतिक प्रस्तुति हुन लागेको छ,’ योञ्जनले भने, ‘लाइभ कन्सर्टको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको सांगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’

लाइभ कन्सर्ट समापन गर्न करीब १८ देखि २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेसनका अध्यक्ष प्रेमकुमार तामाङले जानकारी दिए । पथरीमा हुने लाइभ कन्सर्टमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागी हुने आयोकजले अपेक्षा राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x