×

NMB BANK
NIC ASIA

प्रियंकाको हलिउड फिल्म भारतमा रिलिज नहुने

माघ १९, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडाले दुई वर्षदेखि हलिउडमा आफूलाई स्थापित गराउन खोजिरहेकी छन् । यसैबीच उनको नयाँ हलिउड फिल्म 'इजन्ट इट रोमान्टिक' रिलिज हुने तयारीमा छ । त्यसपछि उनी वेभ सिरिजमा व्यस्त हुनेछिन् ।

Muktinath Bank

निर्माताले भने प्रियंका चोपडा स्टारर फिल्म 'इजन्ट इट रोमान्टिक'लाई भारतमा रिलिज नगर्ने बताएका छन् । यो फिल्म फेब्रुअरी १३ मा अमेरिका र बेलायतमा रिलिज हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रियंकाको यस फिल्मलाई २८ फेब्रुअरीदेखि नेटफ्लिक्समार्फत पनि देखाइनेछ । नेटफ्लिक्सले यसलाई अमेरिका र क्यानडाबाहेक अरू देशमा रिलिज गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

यस फिल्ममा प्रियंकासँगै रेबेल विल्सन, लीमा हेमस्वर्थ र एडम डेविनको अभिनय देख्न सकिनेछ ।

Vianet communication
Laxmi Bank

'इजन्ट इट रोमान्टिक' एक हलिउडको एक रोमान्टिक कमेडी हो । जसलाई टोड स्ट्रोस शुल्सनले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका योगदूतको भूमिकामा छिन् ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x