सिद्धार्थ इन्स्योरेन्सले कर्मचारी माग्यो (सूचनासहित)

माघ २७, २०७५

काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स लि.ले विभिन्न पदमा कर्मचारी मागेको छ । सिनियर अफिसरदेखि जुनियर अफिसरसम्मका पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT

माघ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस