×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : कबाड बन्दै गरेको रेल इञ्जिन संरक्षणका लागि पहल शुरू

माघ २७, २०७५

NTC
Premier Steels

जनकपुरधाम – नेपालमा सञ्चालित पुरानो रेलको बहुमूल्य इञ्जिन कबाड बन्दै गरेको समाचार लोकान्तर डट्कममा प्रकाशित भएपछि जिल्ला प्रशासनले त्यसमा चासो देखाएको छ ।

Muktinath Bank

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरी स्टेसनमा थन्किएका करोडौं मूल्य पर्ने आठवटा रेल इञ्जिन कबाड बन्दै गएको तथा सरसफाइको अभावमा झारपात समेत उम्रिएको समाचार लोकान्तरले प्रकाशित गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त समाचार प्रकाशन प्रकाशित भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले रेल इञ्जिनको संरक्षण र सरसफाइका लागि रेल विभागलाई ध्यानाकर्षण गराउँदै सरसफाइ गर्न लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘लोकान्तरमा समाचार प्रकाशन भएलगत्तै मैले रेल विभागको साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझालाई पत्र नै काटेर सरसफाइ गर्न निर्देशन दिएको थिएँ,’ प्रजिअ कंडेलले भने, ‘आज आइतवार ओझाको नेतृत्वमा गएको टोलीले खजुरी स्टेसनस्थित कारखानाको ९० प्रतिशत जति सरसफाइको काम सम्पन्न गरिसकेको छ ।’

Vianet communication

बाँकी सरसफाइ तथा संरक्षण र संवद्र्धनको काममा समेत सक्रिय हुन निर्देशन दिएको कंडेलले बताए । प्रजिअ कंडेलले समस्याबारे लोकान्तरले समाचार प्रकाशन गरेर ध्यानाकर्षण गराएकोमा धन्यवाद समेत प्रकट गरे ।

पढ्नुहोस्, यो पनि :

पुराना रेल कबाडमा, नयाँ रेल करौडौंमा !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x