×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्रीले सोधे – राँगाको मःम खाने धनी, मार्सीको भात खाने कसरी गरीब ?

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौंमा राँगाको मःम खाने व्यक्ति धनी र मार्सीको भात खाने कर्णालीवासी गरीब बनाइएको दाबी गरेका छन् ।

Muktinath Bank

वीरेन्द्रनगरमा बुधबार सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पूँजीवादी संस्कारले कर्णाली गरीब भएको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘काठमाडौंमा राँगाको मःम खाने व्यक्ति धनी हुने, मार्सी धान खाने कसरी गरीब भए ?’ उनले भने, ‘विगत हेर्दा कर्णाली कपडामा आत्मनिर्भर थियो । खाद्यान्न तथा पशुपालनमा आत्मनिर्भर थियो ।’


Advertisment
Nabil box
Kumari

उनले चाउचाउ खान नसकेका, बिस्कुट खान नसकेका र आधुनिक कपडा लगाउन नसकेका कारण कर्णालीलाई गरीब भनेर चित्रित गरिएको दाबी गरे ।

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेश सरकार एक्लैले पछि परेका सूचकांकको ग्राफ बढाउन नसकेको बताए । कर्णाली प्रदेशका सूचकांक सबैभन्दा पछि छन् । मुख्यमन्त्री शाहीले भने, ‘सबै सरकार, दातृ निकायले कर्णाली प्रदेशलाई विशेष ध्यान दिनुपर्ने र आवश्यक सहयोग गरिदिनुपर्ने आवश्यकता हो । कर्णाली प्रदेश एक्लै अघि बढेर सूचकांकको ग्राफ बढाउन सक्दैन ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको मुख्य काम सम्भावनाको अध्ययन गर्ने भएको बताए । ‘अहिले अथाह सम्पत्ति, स्रोतसाधन छ भनेर भाषणमा भनेर मात्रै भनेका छौं । हामी कहाँ के कति छ भनेर तथ्यांक संकलन गर्ने छौं । यो वर्ष अध्ययन, अनुसन्धान, कानून निर्माणको वर्ष, योजनाको वर्ष हो,’ उनले भने, जेठसम्म कर्णालीको गन्तव्य कहाँ हो, कार्यान्वयन शैली कस्तो हुने परम्परागत शैली वा नयाँ शैली अपनाउनु पर्ने हो सार्वजनिक गर्नेछौं ।’

मुख्यमन्त्री शाहीले नेपालको प्रतिपक्ष भनेको गरीबी रहेको बताए । ‘हाम्रो प्रतिपक्षी विकास हो, सुशासन हो,’ उनले भने, ‘यसका लागि सबैले साथमा जान जरुरी छ । सबै राष्ट्र निर्माणको अभियानमा लागौं । जे अध्ययन गरेको हो, त्यही काम गर्नुपर्छ ।’

पढ्दा–पढ्दै उत्पादनमा लाग्नुपर्ने मुख्यमन्त्री शाहीले बताए । कविता, लाइब्रेरी, फेसबुक चलाएर देश नबन्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x