×

NMB BANK
NIC ASIA

बुढ्यौलीका कारण हराएको स्मरणशक्ति फर्काउने औषधि बनाइएको वैज्ञानिकहरूको दाबी

फागुन ५, २०७५

NTC
Premier Steels

काठमाडौं — उमेर बढ्दै जाँदा तथा डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । 

Muktinath Bank

क्यानडाको टोरन्टोस्थित एडिक्सन यान्ड मेन्टल हेल्थ सेन्टरले यो औषधि तयार पारेको हो । वैज्ञानिकहरूले यसको परीक्षण बूढा हुँदै गएका मुसामा गरेका थिए । परीक्षणमा उनीहरूको स्मरणशक्ति बढेको देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मान्छेमा यसको परीक्षण छिट्टै गरिनेछ । 


Advertisment
Nabil box
Kumari

वाशिङटनमा भएको अमेरिकन एसोसिएसन फर दी एड्भान्स्मेन्ट अफ साइन्सको बैठकमा यसको जानकारी दिइएको हो । 

Vianet communication

प्रमुख अनुसन्धानकर्ता डा एटीन सिबलीका अनुसार, अहिलेसम्म डिप्रेसन र मानसिक कमजोरीका कारण घटेको स्मरणशक्ति फर्काउने कुनै औषधि छैन । नयाँ औषधि बेन्जोडायजेफीन ड्रगको एक प्रकार हो । भेलियमलाई डिप्रेसनको औषधिका रूपमा प्रयोग गरिन्छ र वैज्ञानिकहरूले यही भेलियमलाई थप राम्रो बनाएर औषधिको रूप दिएका हुन् ।

नयाँ औषधिका रसायनहरूले स्मरणशक्ति घटाउने मस्तिष्कका कमजोर कोशिकाहरूलाई चिनेर उपचार गरिनेछ । डा. एटीनका अनुसार, ५५ देखि ६० वर्षको उमेरमा मानिसहरू ससाना कुरा भुल्न थाल्छन् र उनीहरूका लागि औषधिले फाइदा दिन्छ । दिनदिनै एउटा ट्याब्लेट लिनुपर्ने हुन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x