×

NMB BANK
NIC ASIA

परिवारका एउटाको शव नआउँदै अर्को बिदेसिन तयार

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

झापा– वैदेशिक रोजगारीका लागि कुवेत गएका झापा शिव सताक्षी नगरपालिका माईधारका विष्णु घिमिरेको लास बाकसमा बेरिएर आएको घटना सेलाउन नपाउँदै उनकै भाइ गोकुल घिमिरे रोजगारीका लागि कतार गए ।

Muktinath Bank

 घिमिरेको घरनजिकै राजेश बजगाईंको घर छ । उनको घरमा पनि कुवेतको रोजगारीबाट प्राप्त रकमले घरपरिवारको खर्च टर्दै आएको थियो । त्यहाँ कार्यरत ठूलो बुबा यज्ञप्रसाद बजगाईंको लास आएको केही साता बित्न नपाउँदै राजेश पनि रुँदै वैदेशिक रोजागारीका लागि दुबईतर्फ लागे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नजिकैमा ओम चापागाईंको घर छ । साउदीमा मृत्यु भएको ६ महिनापछि २ साताअघि उनको लास घर आइपुग्यो तर मृतकका चार जना दाजुभाइ र एक बुहारी कसैले पनि किरिया गर्न पाएनन् किनभने उनीहरू सबै विभिन्न मुलुकमै रोजगारीका लागि गएका छन् ।
यसरी विदेशबाट लास आएको घाउ र पीडा सेलाउन नपाउँदै त्यही घरका अन्य सदस्य पनि धमाधम बिदेसिन बाध्य छन् । मुनाले परिवारको पालनपोषणको सम्पूर्ण भरोसाको केन्द्रबिन्दु रहेका एकमात्र यज्ञप्रसाद बजगाईंको कुवेतबाट बाकसमा बेरिएर लास आएको १० महिनापछि आफंैले पालनपोषण गर्दै आएका देवर राजेशलाई केही महिनाअघि दुबई पठाउन भ्याइन् । तर, पनि परिवार पाल्न गाह्रो भएपछि मुना आफैं पनि वैदेशिक रोजागारीमा जाने सोचमा छिन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x