×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ओलीको सम्बोधन : जनताको खुट्टा छोएर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्छ

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको खुट्टा छोएर भोट मागेर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमा जनताका आकांक्षा प्रतिविम्बित हुनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनतासामु हात जोडेर, खुट्टा छोएर भोट मागेर जितेका प्रतिनिधि सभ्य र परिस्कृत हुनुपर्छ, जनता र देशप्रति समर्पित हुनुपर्छ,’ प्रदेशसभा सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरू यस प्रदेशलाई कस्तो बनाउने भन्ने नायक हो । यहाँका कानून, थिति, नीति, योजना कार्यक्रम र सरकार अगाडि बढाउने हो ।’


Advertisment
Nabil box
Kumari

जनप्रतिनिधिका व्यवहारले लोकतन्त्रप्रति जनताको विश्वास जाग्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छानेर पठाएका प्रतिनिधिको स्वच्छताप्रति जनतामा विश्वास हुनुपर्छ, कसैले आरोप लगाए पनि प्रतिवाद जनताले गर्ने स्थिति बनोस् ।’ कसैले नियुक्त गरेको भए राम्रो भएन भनेर फिर्ता गर्न सकिने भएपनि जनताको प्रतिनिधिलाई फिर्ता गर्न नसकिने उनले बताए ।

Vianet communication
Laxmi Bank

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकांक्षा तय गरेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । ‘कुनै सरकारले १ वर्षमा यति कानून निर्माण, यति कानून संशोधन, दुरगामी महत्त्वका कामको निक्र्याैल गरेको छैन,’ उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउनेमा असाधारण ढंगले १ वर्ष बिताएका छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x