×

NMB BANK
NIC ASIA

नक्कली सुन देखाई ठगी गर्ने समुह प्रहरीको फन्दामा, नक्कली नेपाली रुपैयाँ कारोबारी पनि समातिए

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–काठमाडौंको विभिन्न स्थानबाट नक्कली सुन २ थान र १ हजार दरका नक्कली नेपाली नोट ५ थान सहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ  ।
    पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका १ का ३८ वर्षीय मसा तामाङ, तारकेश्चर गाउँपालिका २ का  ३१ वर्षीय बुद्धिमान तामाङ, २८ वर्षीय मंगले तामाङ, मेघाङ गाउँपालिका ६ का २६ वर्षीय राउसिंह तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने गोरखा अजिकोट गाउँपालिका घर भएका ३९ वर्षीयकुशल अधिकारी र  गोरखा, गोरखा नगरपालिका १ ताप्लेका ३२ वर्षीय गोबिन्द पोखरेल रहेका छन् ।
    बिगत केही महिनादेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी विभिन्न व्यक्तिहरुलाई सस्तो मूल्यमा सुन दिलाई दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीको आधारमाकेन्द्रीयअनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
    उनीहरु विरुद्ध ठगी एवं खोटाचलन कसुरमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x