परराष्ट्र र स्वास्थ्य सेवामा जागिर खुल्यो (सूचनासहित)

चैत २७, २०७५

काठमाडौं–लोक सेवा आयोगले परराष्ट्र सेवा र स्वास्थ्य सेवाका लागि दर्खास्त आह्वान गरेको छ । लोक सेवा आयोगले बुधबार सूचना जारी गर्दै आन्तरिक र खुलाका लागि दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

चैत २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस