×

NMB BANK
NIC ASIA

विमानको इन्जिनमा लाग्यो आगो, भागेर पखेटामा उफ्रिए यात्रु (भिडियो)

बैशाख ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसको बोइङ ७३७ विमानको इन्जिनमा आगो लागेपछि तीनजना यात्रुहरू पखेटामा चढेका छन् । 

Muktinath Bank

दुई पुरुष र एक महिलाले त्रसित यात्रुहरूलाई विमान कर्मचारीले बेवास्ता गरेको अनि आगोसँग सामना गर्ने विषयमा कुनै निर्देशन नदिएको दी इन्डिपेन्डेन्टमा रिपोर्ट छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानमा रहेका एकजना यात्रुले आगो लागेको भिडियो खिचे । उटएयरको विमान मस्कोको भ्नुकोभो विमानस्थलबाट रुसको दक्षिणपश्चिममा रहेको एक शहरका लागि उड्न ठिक्क परेको हो । 


Advertisment
Nabil box
Kumari

‘यो सामान्य स्थिति थियो । विमान सही नै थियो । यात्रुहरूलाई कुनै खतरा थिएन,’ उटएयरका एक प्रवक्ताले बताए । 

Vianet communication
Laxmi Bank

इन्जिन शुरू गरिँदा आएको हावाको प्रवाहका कारण आगो लागेको थियो । 

विमान कर्मचारीले आपतकालीन द्वारबाट भागेका तीनजना यात्रुलाई यो सामान्य घटना मात्र भएको भनी विश्वस्त तुल्याएका थिए । 

तर उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा राखेका छन् । 

विमान कर्मचारी सहित सबै २०२ यात्रुलाई अर्को विमानमा सारिएको थियो । कोही पनि घाइते नभएको बताइएको छ ।

भिडियो यहाँ उपलब्ध छ:

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x