×

NMB BANK
NIC ASIA

प्रदेश नीति योजना आयोगलाई १ वर्ष, के–के भए उपलब्धी ?

जेठ २९, २०७६

NTC
Premier Steels

हेटौडा – ३ नम्बर प्रदेशका नीति योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् ।

Muktinath Bank

नीति योजना आयोग २०७५ जेठ २९ गते स्थापना भई बुधवार १ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष देवकोटाले आयोगले आगामी ५ वर्षको लागि प्रदेशमा आवधिक योजना सञ्चालन गर्न परियोजना बैंकको स्थापना गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले परियोजना बैंकलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको डेक्समा स्थापना गरी प्रदेशका १३ जिल्लामा क्रमशः आवधिक एवं राष्ट्रिय गौरवका योजना कार्यान्वयन गर्दै लैजान मार्गनिर्देश गरिएको स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

आयोगले १ वर्षको अवधिमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशनको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेको, मागमा आधारित योजना छनोट कार्यविधि तर्जुमा गरिएको, प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन गरिएको, उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन निर्देशिका तयार पारिएको र योजनाको छनोटको प्राथमिकता तथा मापदण्ड मार्गदर्शन गरिएको जनाएको छ । 

Vianet communication

उपाध्यक्ष डा. देवकोटाले आयोगका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेललाई उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृतको रूपमा दोसल्ला ओढाइ प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x