×

NMB BANK
NIC ASIA

तनुश्री दत्ताविरुद्धको दुर्व्यवहार मुद्दामा नाना पाटेकरलाई सफाइ

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नाना पाटेकरले आफूसँग फिल्म खेल्ने तनुश्री दत्तालाई यौन दुर्व्यवहार गरेको विषयमा अभियोजन गर्ने कुनै प्रमाण नरहेको मुम्बई प्रहरीले एक अदालतलाई बताएको छ । 

Muktinath Bank

नानाले आफूलाई १० वर्षअघि हर्न ओके प्लीज नामक फिल्मको सेटमा दुर्व्यवहार गरेको आरोप तनुश्रीले लगाएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बी सम्मरी प्रतिवेदनमा प्रहरीले तनुश्रीको उजुरीलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको र आफूहरू अनुसन्धान जारी राख्न असमर्थ रहेको उल्लेख गरेको छ । 


Advertisment
Nabil box
Kumari

तनुश्रीका वकिल नितिन सतपुतेले प्रहरीको प्रतिवेदनको आधिकारिक जानकारी आफूकहाँ नआइपुगेको र प्रहरीले नाना पाटेकरलाई जोगाउन खोजेको दाबी गरे । बम्बई उच्च अदालतसमक्ष आफूले निवेदन दिने उनले बताए । 

Vianet communication
Laxmi Bank

तनुश्रीले नानालाई सफाइ दिइएको विषयले आफूलाई आश्चर्यमा नपारेको बताइन् । 

‘भारतमा एक महिलालाई यस्ता किसिमका व्यवहार भइरहन्छन् त्यसैले म न स्तब्ध छु, न त आश्चर्यचकित नै । भ्रष्ट प्रहरी र कानूनी व्यवस्थाले महाभ्रष्ट नानालाई सफाइ दिएको छ जबकि नानामाथि पहिले पनि फिल्म उद्योगमा धेरै महिलाले दुर्व्यवहारको आरोप लगाएका थिए,’ उनले भनिन् । 

आफ्ना साक्षीहरूलाई मौन बस्न भनिएको र झूटा गवाहीहरू प्रस्तुत गरेर मुद्दा कमजोर बनाउन खोजिएको उनको दाबी छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x