×

NMB BANK
NIC ASIA

संसारभरि चुरोटको ठूटाका कारण बिरुवाहरू मरिरहेको पाइयो

साउन ६, २०७६

NTC
Premier Steels

काठमाडौं – संसारभरि प्रत्येक वर्ष फ्याँकिने चुरोटका ठूटाका कारण बिरुवाहरू हुर्किन नपाएको विज्ञहरूको एक टोलीले पाएको छ । 

Muktinath Bank

चुरोटको ठूटो संसारमा सबभन्दा बढी फ्याँकिने वस्तु हो । संसारभरि प्रत्येक वर्ष साढे ४ खर्ब ठूटाहरू फ्याँकिने गरेका छन् र त्यो टुक्रा पर्न एक दशकभन्दा बढी समय लाग्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एंग्लिया रस्किन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चुरोटका ठूटामा भएका प्लास्टिक फिल्टरहरूले घाँस र ल्वाङका बिरुवालाई सामान्य रूपमा बढ्न दिँदैन । 


Advertisment
Nabil box
Kumari

ल्वाङ माहुरीका लागि महत्त्वपूर्ण छ र यसले डीजेलको धूवाँबाट हुने प्रदूषण सोसिदिन्छ । चुरोटको फिल्टर भउको माटोमा एक चौथाइ कम बीउ उम्रिएको पाइयो । 

Vianet communication

अध्ययनले चुरोटको ठूटो भएको ठाउँमा १० प्रतिशत कम घाँस उम्रिएको पायो । सुक्खाग्रस्त लन र पार्कहरूमा मात्र यस्तो भएको देखिन्छ । 

प्लास्टिकबाट बनेका चुरोट फिल्टरले बिरुवाहरूलाई पानीको अभावकै जस्तो तनाव दिन्छ । ठूटोले आक्रान्त बिरुवाका डाँठ पनि साना हुन्थे र जरा पनि कम हुन्थे । 

नबालिएका चुरोटका ठूटाको पनि तमाखुले भन्दा पनि प्लास्टिकले बिरुवालाई बढ्न नदिइएको पाइयो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x