×

NMB BANK
NIC ASIA

प्रशान्त महासागरमा दुर्घटना हुनुअघिको विमानको भिडियो सार्वजनिक

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पपुआ न्यु गिनीमा अवतरण गर्ने क्रममा प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको विमानको ककपिटको भिडियो फूटेज सार्वजनिक भएको छ । 

Muktinath Bank

सन् २०१८ को सेप्टेम्बर महिनामा उक्त दुर्घटना भएको थियो र त्यसको भिडियो सोमवार सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दुर्घटनामा एकजना पुरुष यात्री मारिएका थिए भने अन्य नौजना घाइते भएका थिए । विमानमा रहेका ३४ यात्रीहरू वेनो टापुनजिक रहेको चूक लागूनबाट सुरक्षित उद्धार गरिएका थिए । 


Advertisment
Nabil box
Kumari

धावनमार्गले चेतावनीको बत्ती बाल्दै विमान मास्तिर तान्न भनी अनेकौं सन्देश दिएको भए पनि पाइलटहरूले त्यसलाई बेवास्ता गरेको दुर्घटनाको अनुसन्धानका क्रममा खुलेको छ । 

Vianet communication
Laxmi Bank

अनुसन्धान प्रतिवेदनमा पाइलटहरूले पहिलेपहिले पनि विमानस्थलमा अवतरण गर्दा चेतावनीलाई बेवास्ता गर्ने गरेको उल्लेख गरिएको छ । 

तर यस दुर्घटनामा चाहिँ आँधी आएकाले पाइलटहरूले धावनमार्ग नदेखेको र पेलेर अघि बढ्न खोज्दा विपतको सामना गर्नुपरेको पाइएको छ । 

दुर्घटनाका लागि दोषारोपण गरिएको भए पनि पपुआ न्यु गिनीका पाइलट र अस्ट्रेलियाली कोपाइलटको नाम प्रतिवेदनमा सार्वजनिक गरिएको छैन । 

MORE VIDEOS 123

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x